PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बुटवलमा कांग्रेसको अग्रता, एमाले तेस्रो



पहिलोपोस्ट

बुटवलमा कांग्रेसको अग्रता, एमाले तेस्रो

गुल्मी: रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ।

बुटवल वडा नम्बर १ को ६ सय मत गणना हुँदा कांग्रेसका खेलराज पाण्डेले २५६ मत पाएका छन्। राप्रपाका मृगेन्द्रकुमार शेरचनले १२८ मत पाउँदा एमालेका बाबुराम भट्टराईले ९४ मत पाएका छन्।

उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेले १३० मत पाउँदा एमालेकी साबित्रा अर्यालले ११६ मत प्राप्त गरेकी छन्। त्यस्तै समाजवादीका चिनबहादुर गुरुङले ९७ मत प्राप्त गरेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell