PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

राप्ती गाउँपालिका - ९ मा माओवादीका रिमबहादुर मगर विजयी



पहिलोपोस्ट

राप्ती गाउँपालिका - ९ मा माओवादीका रिमबहादुर मगर विजयी
तस्विर : कृष्ण बुढा/फेसबुक

काठमाडौं : स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुवात गरेको छ। राप्ती गाउँपालिका-९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन्।  ७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका थिए। उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित थिए। राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell