PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

हेटौंडा उपमहानगरपालिका मतगणना: २ सय मत गन्दा एमालेको अग्रता



पहिलोपोस्ट

हेटौंडा उपमहानगरपालिका मतगणना: २ सय मत गन्दा एमालेको अग्रता

हेटौंडा: हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाको मत गन्दा एमालेको अग्रता बनाएको छ। २०० गन्दा एमालेका अनन्त पौडेल ७१, गठबन्धनकी मीना कुमारी लामा ६५, राप्रपा दिपक सिैहले ४२ मत प्राप्त गरेका छन्।

उपमेयरमा एमालेकी सुमित्रा काफ्ले ८२ मत प्राप्त गरेदा गठबन्धन राजेस बानिया ८८ मत प्राप्त गर्दै अगाडि छन्। त्यस्तै राप्रपाकी इन्दिरा न्यौपाने १२ मत प्राप्त गरेकी छिन्।

वडा अध्यक्ष तर्फ एमाले उत्तम पौडेल ८९ लाई पछि पार्दै गठबन्धनतर्फका नेपाली काङ्ग्रेसका सबिन न्यौपाने ९२ मत ल्याएर अगाडि छन्। राप्रपा सुजन शाहीले ८ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell