PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

मतगणनाको क्रममा विवाद भएपछि इलाममा हवाई फायर



पहिलोपोस्ट

मतगणनाको क्रममा विवाद भएपछि इलाममा हवाई फायर

काठमाडौः मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ।

इलामको देउमाइ नगरपालिकाको मतगणना गर्ने क्रममा विवाद भएको थियो। मतदान स्थलमा कर्मचारीको साथमा मोबाइल र स्वस्तिक छाप फेला परेपछि विवाद उत्पन्न भएको थियो।

स्थिति नियन्त्रणमा लिनको लागि हवाई फायर गरेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell