PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सर्लाहीको कौडेना तनावग्रस्त, प्रहरीद्वारा पाँच राउण्ड हवाइ फायर



पहिलोपोस्ट

सर्लाहीको कौडेना तनावग्रस्त, प्रहरीद्वारा पाँच राउण्ड हवाइ फायर

जनकपुरधाम : सर्लाहीको कौडेना गाउँपालिकामा मतदानको विषयलाई लिएर तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी हवाइ फायर गरेको छ।

कौडेना गाउँपालिका वडा नम्बर ४ मोतिपुरमा शुक्रवार नेपाली कांग्रेसले अन्य दलका मतदातालाई भगाएर एकपक्षिय रुपमा मतदान गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने भन्दै विपक्षी दलहरु सडकमा उत्रेका हुन्। त्यसै विषयलाई लिएर गाउँपालिका भवनमा मतपेटिका राखिएको स्थलमा ढुंगामुढा भएपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell