PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

भरतपुरमा महानगरपालिकामा रेनु झिनो मतले अगाडि



पहिलोपोस्ट

भरतपुरमा महानगरपालिकामा रेनु झिनो मतले अगाडि

काठमाडौंः भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन (माओवादी केन्द्र) को उम्मेदवार रेनु दाहालले झिनो मतले अग्रता कायम गरेकी छिन्।

उम्मेदवार दाहालले ७  सय मत गणना गर्दा २७८ मत प्राप्त गरेकी छिन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २५८ मत ल्याएका हुन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ९४ मत ल्याएका छन्।

अहिले भरतपुरमा मतगणना जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell