PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

भरतपुर महानगरपालिका रेणु दाहालले बढाइन मतअन्तर



पहिलोपोस्ट

भरतपुर महानगरपालिका रेणु दाहालले बढाइन मतअन्तर

काठमाडौंः भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन (माओवादी केन्द्र) को उम्मेदवार रेनु दाहालले मत अन्तर  बढाएकी छिन्।

उनले ९ सय ५० मत गन्दा ३ सय ७४ मत ल्याएकी हुन्।उम्मेदवार दाहालले ७  सय मत गणना गर्दा २७८ मत प्राप्त गरेकी थिइन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३ सय ४ मत ल्याएका हुन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने १ सय २४ मत ल्याएका छन्।

अहिले भरतपुरमा मतगणना जारी रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell