PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

हेटौँडा उपमहानगरमा एमालेका पौडेलको झिनो अग्रता, पछिपछि लामा र सिंह



पहिलोपोस्ट

हेटौँडा उपमहानगरमा एमालेका पौडेलको झिनो अग्रता, पछिपछि लामा र सिंह

हेटौँडा: हेटौंडा उपमहानगरपालिकामा ४ हजार ९८ मत गणना गर्दा नेकपा एमालेले अग्रता कायमै राखेको छ। एमालेको तर्फबाट मेयरका उम्मेद्वार रहेका अनन्तप्रसाद पौडेलले १ हजार २९४ मत प्राप्त गर्दा गठवन्धनको तर्फबाट मेयरकी उम्मेदवार मीना लामाले १ हजार २७५ मत प्राप्त गरेकी छिन्।

त्यस्तै राप्रपाको तर्फबाट मेयरका उम्मेदवार दिपकबहादुर सिंहले १ हजार १०३ मत प्राप्त गरेका छन्।

हाल वडा नम्वर १,२,१८ र १९ को मतगणना जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell