PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै



पहिलोपोस्ट

ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै

काठमाडौं : ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेस चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्। १ हजार ७२३ मत गणना हुँदा महर्जनले ८७७ मत पाएका छन्।

नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन्।

ललितपुर महानगर वडा १ को मत गणना सकिँदा चिरिबाबु अघि देखिएका हुन्। वडा १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन्।

हाल जिल्ला निर्वाचन कार्यालय ललितपुरको कार्यालयमा वडा २,३ र ४ को मत गणना तयारी भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell