PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

एउटा काउन्टर थप गरेर काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को मतगणना सुरु



पहिलोपोस्ट

एउटा काउन्टर थप गरेर काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को मतगणना सुरु

काठमाडौं : काठमाडौं महानगरपालिको पछिल्लो मतगणनामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायम राखेका छन्। अहिले काठमाडौं महानगरपालिका ३१ वडामध्ये वडा नम्बर १, २, ३, ४ र ३२ वडाको गणना भइरहेको छ।

शनिवार  बिहान ८ बजेदेखि गणना भएपनि अहिलेसम्म ६ हजार मात्र मतगणना भएको छ। मध्यान्हबाट वडा नम्बर ३१ को मतगणना समेत सुरु गरिएको छ।

एउटा थप काउन्टर थप गरेर वडा नम्बर ३२ को गणना गर्न थालिएको छ। गणना भइरहेको वडामध्ये केहीको अन्तिम गणनामा पुग्न लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell