PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

काठमाडौं महानगर उपप्रमुखमा सुनिताले रामेश्वरलाई छाडिन् निकै पछाडि



पहिलोपोस्ट

काठमाडौं महानगर उपप्रमुखमा सुनिताले रामेश्वरलाई छाडिन् निकै पछाडि

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता बढाएकी छिन्।  

दिउँसो ४ बजे जारी परिणाम अनुसार राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा सुनिताले २ हजार ८८४ मत पाएकी छिन्। यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीले ८२३ मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैयाले ६७० मत पाउँदा आँखी झ्याल चुनाव चिह्नमा निर्वाचन लडेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले २९६ मत पाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell