PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जनकपुरधाम उपमहानगर-३ को वडाध्यक्षमा तमलोपाका दीपेन्द्र साह विजयी



पहिलोपोस्ट

जनकपुरधाम उपमहानगर-३ को वडाध्यक्षमा तमलोपाका दीपेन्द्र साह विजयी

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा तराई मधेश लोकतान्त्रिक पार्टीका दीपेन्द्र साह विजयी भएका छन्।

वडाध्यक्षमा साहले २७६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुनिल लाल दासले २५९ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell