PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कालीगण्डकी गाउँपालिका-२ को वडाध्यक्षमा कांग्रेसका रेशमराज न्यौपाने एक मतले विजयी



पहिलोपोस्ट

कालीगण्डकी गाउँपालिका-२ को वडाध्यक्षमा कांग्रेसका रेशमराज न्यौपाने एक मतले विजयी

बुटवल : गुल्मीको कालीगण्डकी गाउँपालिकामा वडाध्यक्षका उम्मेदवार एक मतको अन्तरले विजयी भएका छन्।

कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीमा नेपाली कांग्रेसका रेशमराज न्यौपानेले नेकपा (एमाले)का उम्मेदवार बाबुराम न्यौपानेलाई एक मतले पराजित गरेका हुन्।

रेशमराजले ७५६ मत प्राप्त गरेका छन् भने बाबुरामले ७५५ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell