PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

गोरखाको अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका देवकोटा विजयी



पहिलोपोस्ट

गोरखाको अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका देवकोटा विजयी

काठमाडौँः गोरखाको अजिरकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का दीपक देवकोटा विजयी भएका छन्। तीन हजार ७८७ मतसहित देवकोटा विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर गुरुङले तीन हजार २८९ मत पाए। 

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अनिता भुजेल तीन हजार ५३२ मतसहित विजयी भएकी छिन्। यस्तै, उपाध्यक्षमा कांग्रेसकी इन्द्र गुरुङले तीन हजार ३६१ मत पाइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell