PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

भैरवी गाउँपालिकामा कांग्रेसकी शाही विजयी



पहिलोपोस्ट

भैरवी गाउँपालिकामा कांग्रेसकी शाही विजयी

दैलेख: दैलेखको भैरवी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। पालिकाको अध्यक्षमा कांग्रेसकी रिताकुमारी शाहीले ३ हजार ९७६ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारी ३ हजार ३७४ मत ल्याएर विजयी भएका छन्।

एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३ हजार ९६० मत ल्याएर पराजित हुन भएका छन् भने उपाध्यक्षमा एमालेका पदमाकुमारी विष्टले ३ हजार २२७ मत पाएकी छन्। एमालेबाट उपाध्यक्ष लडेकी विष्ट ०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। एमाले प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालको गृह पालिका समेत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell