PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

पाल्पाको तिनाउ गाउँपालिकामा एमालेका श्रेष्ठ विजयी



पहिलोपोस्ट

पाल्पाको तिनाउ गाउँपालिकामा एमालेका श्रेष्ठ विजयी

बुटवल: पाल्पाको तिनाउ गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ।

एमालेका प्रेम श्रेष्ठ पाँच हजार ९० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेकपा माओवादीका राजेश श्रेष्ठले चार हजार ४४६ मत पाएका छन्।

उपाध्यक्षमा नेपाली कांग्रेसका लालबहादुर थापा विजयी भए। उनले पाँच हजार ८२ मत पाए भने, एमालेकी सावित्रा गुरुङ रानाले चार हजार ४६५ मत प्राप्त गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell