PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

हेटौंडामा लामाको अग्रता, राप्रपाका सिंह एक मतले पछाडि



पहिलोपोस्ट

हेटौंडामा लामाको अग्रता, राप्रपाका सिंह एक मतले पछाडि

हेटौंडा: हेटौडा उपमहानगरपालिकामा ११ हजार ६ सय ७३ मत गन्दा गठबन्धनकी मीना लामाले अग्रता बनाएकी छिन्। उनले ३४५६ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिहंले उनले भन्दा एक मत कम अर्थात ३४५५ मत ल्याएका छन्। त्यस्तै एमालेका अनन्त प्रसाद पौडेलले ३०५३ मत ल्याएका छन्।

उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ५१०३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्लेले ३९५६ मत ल्याएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell