PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

मतान्तर बढाउँदै बालेन, स्थापित भन्दा झण्डै २५ सय मतले अगाडि



पहिलोपोस्ट

मतान्तर बढाउँदै बालेन, स्थापित भन्दा झण्डै २५ सय मतले अगाडि

काठमाडौं: काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। सुरुबाटै अग्रता बनाएका स्वतन्त्र उम्मेद्वार बालेनले अग्रता कायमै राखेका छन् भने मतान्तर लगातार बढाइरहेका छन्।

पछिल्लो मतपरिणाम अनुसार १४ हजार ३ सय २६ मतगणना हुँदा बालेनले ५ हजार ४४६ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले २ हजार ९ सय ५२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा गठबन्धनकी सिर्जना सिंह छिन्। उनले २ हजार ५७७ मत प्राप्त गरेकी छिन्।

बालेनले दोस्रो स्थानमा स्थापित भन्दा २४९४ र तेस्रो स्थानकी सिंह भन्दा २८६९ मतले अग्रता बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell