PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

'चपली हाइट' का 'हिरो' राज घिमिरेले ११ मत अन्तरले भए वडा अध्यक्ष



पहिलोपोस्ट

'चपली हाइट' का 'हिरो' राज घिमिरेले ११ मत अन्तरले भए वडा अध्यक्ष

काठमाडौंः एक दशक अगाडि विभिन्न कारणले विवादमा तानिएको चलचित्र चपली हाइटका अभिनेता वडाध्यक्षमा विजयी भएका छन्।

जारी स्थानीय तहको मतगणना अनुसार अभिनेता घिमिरे ललितपुरको गोदावारी नगरपालिका वडा नम्बर ३ बाट विजयी भएका हुन्।

अभिनेता घिमिरेले माओवादी केन्द्रबाट १ हजार ५९ मत ल्याएर थिए। त्यस्तै एमालेका उम्मेदवार श्रीराम आचार्याले १ हजार ४८ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell