PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

लुम्बिनीमा यसरी मनाइँदैछ बुद्ध पूर्णिमा

लुम्बिनीमा यसरी मनाइँदैछ बुद्ध पूर्णिमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज बुद्ध पूर्णिमा। देशभर गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन्।

बुद्ध जयन्तीका लागि लुम्बिनीमा विभिन्न स्थानबाट दर्शनार्थी पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी पुगेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell