PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

तथागतको सम्झना : बौद्धमा यसरी मनाइँदैछ बुद्ध पूर्णिमा

तथागतको सम्झना : बौद्धमा यसरी मनाइँदैछ बुद्ध पूर्णिमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज बुद्ध पूर्णिमा। देशभर गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन्।

राजधानीको बौद्धमा पनि बुद्ध पूर्णिमाको अवसरमा कार्यक्रम आयोजना गरियो। उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएको उक्त समारोहमा बौद्धमा विशेष पूजा गरिएको थियो।  



ट्रेन्डिङ पोस्ट

Ncell