PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

हेटौँडामा गठबन्धनका उम्मेदवार लामाको अग्रता कायमै, दोस्रोमा राप्रपाका सिंह



पहिलोपोस्ट

हेटौँडामा गठबन्धनका उम्मेदवार लामाको अग्रता कायमै, दोस्रोमा राप्रपाका सिंह

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको मतगणना जारी छ। जारी गणनामा सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवार रहेकी मीनाकुमारी लामाले अग्रता कायम राखेकी छिन्।

१७ हजार ५२२ मतगणना हुँदा लामाले पाँच हजार ४९७ मत पाएकी छिन्। यस्तै दोस्रो स्थानमा रहेका राप्रपाका दिपकबहादुर सिंहले पाँच हजार २०७ मत पाएका छन्। एमालेका अनन्त पौडेलले चार हजार ५७३ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell