PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

हेटौंडामा लामाको अग्रता कायमै



पहिलोपोस्ट

हेटौंडामा लामाको अग्रता कायमै

हेटौँडा: उपमहानगरपालिकाको मेयर पदमा गठवन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेद्वार मीना लामाको अग्रता कायम रहेको छ। हालसम्म गणना भएको १८५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन्।

दोश्रो स्थानमा राप्रपाका दिपकबहादुर सिंह रहेका छन्। सिंहले ५ हजार ४ सय ५८ मत प्राप्त गर्दा नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ४ हजार ८ सय ३१ मत प्राप्त गर्न सफल भएका छन्। मतगणना जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell