PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बुटवलमा झण्डै तीन हजार मतले कांग्रेसका पाण्डेको अग्रता



पहिलोपोस्ट

बुटवलमा झण्डै तीन हजार मतले कांग्रेसका पाण्डेको अग्रता

बुटवल: बुटवल उपमहानगरपालिकाको नगरप्रमुखमा झन्डै तीन हजार मतले कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता लिएका छन्।

पाण्डेले आठ हजार ९२६ मत ल्याउँदा एमालेका बाबुराम भट्टराईले पाँच हजार ९८० मत पाएका छन्।

त्यसैगरी उपनगरप्रमुखमा भने एमाले उम्मेदवार सावित्रादेवी अर्याल अगाडि छिन् । उनले छ हजार ६२८ मत ल्याउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका चिनबहादुर गुरूङले पाँच हजार ४८ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell