PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

धनुषाको लक्ष्मीनिया गाउँपालिका अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र विजयी



पहिलोपोस्ट

धनुषाको लक्ष्मीनिया गाउँपालिका अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र विजयी

जनकपुरधाम : धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन्। मिश्र ३७६५ मत ल्याउँदै अध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शत्रुघन यादव ३४९७ मत ल्याएका छन्।

त्यस्तै, कांग्रेसकी फूलकुमारी यादवनी ३६२८ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी बिमला कुमारी यादवले ३४६० मत ल्याइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell