PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मादी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवीजंग विजयी, उपाध्यक्षमा एमालेकी कल्पना



पहिलोपोस्ट

मादी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवीजंग विजयी, उपाध्यक्षमा एमालेकी कल्पना

पोखरा : कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवीजंग गुरूङ निर्वाचित भएका छन्। उनले ६ हजार ५८४ मत ल्याउँदा नेकपा (एमाले)का शिव बहादुर गुरुङले ५ हजार ७५० मत ल्याएका छन्।

उपाध्यक्षमा भने एमालेकी कल्पना गुरुङ निर्वाचित भएकी छिन्। कल्पनाले ५ हजार ८२८ मत ल्याएर निर्वाचित हुँदा नेकपा (माओवादी केन्द्र)का लालबहादुर गरूङले ५ हजार ६१६ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell