PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

नगरपिताको पुनर्विजयमा मस्त भक्तपुर : सबैभन्दा ठूलो मतान्तरको जितपछि देखिएको रौनक

नगरपिताको पुनर्विजयमा मस्त भक्तपुर : सबैभन्दा ठूलो मतान्तरको जितपछि देखिएको रौनक

पहिलोपोस्ट /पहिलोपोस्ट


भक्तपुर : निर्वाचनको पूर्व सन्ध्यामा भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले भनेका थिए - अघिल्लो पटक ६० प्रतिशत मत ल्याएर जितेको थिएँ, यसपाला त्यसभन्दा धेरैले जित्छु। प्राचिन शहर भक्तपुरमा नेपाल मजदूर किसान पार्टीको अनवरत जितलाई निरन्तरता दिँदा सुनीलले जे भनेका त्यो देखियो पनि। त्यसैले भक्तपुर यतिखेर जस्नमा डुबेको छ। भक्तपुरवासीले पुन: नगरपितामा सुनीललाई पाएका छन्। त्यहाँ जितको उत्सव यसरी चलिरहेको छ हेर्नुस् -

 

 



ट्रेन्डिङ पोस्ट

Ncell