PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

हेटौँडा उपमहानगरमा दीपक र मिनाको टक्कर, कति आयो एमालेको मत?



पहिलोपोस्ट

हेटौँडा उपमहानगरमा दीपक र मिनाको टक्कर, कति आयो एमालेको मत?

हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र  नेकपा (एकीकृत समाजवादी)बिच कडा प्रतिस्पर्धा चलिरहेको छ।

पछिल्लो मत परिणामअनुसार २७ हजार ४६२ मत गणना हुँदा राप्रपाका दीपकबहादुर सिंह र एकीकृत समाजवादीकी मिना लामाको बराबर ८ हजार ५१७ मत आएको छ।

यता, नेकपा (एमाले)का अनन्त पौडेलले भने ७ हजार १ सय ३१ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell