PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

श्वेत वर्चश्वमाथि जो बाइडेनको कडा प्रतिक्रिया



पहिलोपोस्ट

श्वेत वर्चश्वमाथि जो बाइडेनको कडा प्रतिक्रिया
GETTY IMAGES

अमेरिकी राष्ट्रपति जो बाइडेनले श्वेत वर्चश्वलाई बिष भएको बताका छन्। न्युयोर्कको बफेलोमा काल जातिमाथि भएको गोली प्रहारको कडा शब्दमा निन्दा गर्दै उनले श्वेत वर्चश्वलाई शरीरभित्र राजनीतिक रुपमा प्रवाह भएको बिषको संज्ञा दिएका हुन्।

शनिवार १० अफ्रिकी मुलका मानिसहरु मारिएपछि बाइडेनले कडा अभिव्यक्ति दिएका हुन्। सेमी अटोमेटिक राइफल चलाएर एक किशोरले १० जनाको ज्यान लिएका थिए।

प्रहरीले प्रकाउ गरेको १८ वर्षीय अभियुक्त किशोरको अनलाइनमा उपलब्ध विवरणमा श्वेत राष्ट्रवादको विषय समावेश भएको भेटिएको छ। 
पीडितका परिवारसँग बाइडेनले भेट गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell