PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पोखरा महानगरपालिकाको मतगणना स्थलमा विवाद, एमालेका कार्यकर्ताले गरे नाराबाजी



पहिलोपोस्ट

पोखरा महानगरपालिकाको मतगणना स्थलमा विवाद, एमालेका कार्यकर्ताले गरे नाराबाजी

पोखरा : पोखरा महानगरपालिकाको मतगणना भइरहेको बेला एमाले कार्यकर्ताले नाराबाजी गरेका छन्। वडा ७ को मतगणना गर्ने क्रममा एमालेले कार्यकर्ताहरूले नाराबाजी गरेको हुन्। उनीहरूले गठबन्धनको प्रतिनिधि बढी भएको भन्दै मतगणना धाँधली गर्न लागेको आरोप लगाउँदै नाराबाजी गरेका हुन्।

जिल्ला समन्वय समितिको हलमा जारी भइरहेको मत गणनास्थलमा नाराबाजी लगाएपछि सुरक्षा दलले उनीहरूलाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell