PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

धनुषाको कमला नगर प्रमुखमा कांग्रेसका यादव विजयी



पहिलोपोस्ट

धनुषाको कमला नगर प्रमुखमा कांग्रेसका यादव विजयी

धनुषाः धनुषाको कमला नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विशेश्वर यादव निर्वाचित भएका छन्। यादवका निकटतम प्रतिद्वन्द्वी पशुपति यादवले दुई हजार ७७१ मत प्राप्त गरे।

विशेश्वरले तीन हजार २५७ मत ल्याएर निर्वाचित भएका हुन्। उपमेयरमा कांग्रेसकी शिलादेवी मण्डल तीन हजार ३१० मतसहित निर्वाचित भइन्। निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी पुनिता कुमारीले दुई हजार ६४६ मत पाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell