PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

सप्तरीको राजगढ गाउँपालिका अध्यक्षमा एमाले विजयी



रासस

सप्तरीको राजगढ गाउँपालिका अध्यक्षमा एमाले विजयी

सप्तरीः सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएको छ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार गाउँपालिका अध्यक्षमा एमालेका ओमप्रकाश मण्डलले चार हजार १४९ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी जसपा नेपालका सुरेन्द्रप्रसाद यादवले तीन हजार ८०७ मत प्राप्त गरे।

गाउँपालिका उपाध्यक्षमा जनता समाजवादीका रेणुदेवी मण्डल निर्वाचित भइन्। उनले तीन हजार ८३० मत प्राप्त गरिन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका रेखाकुमारी यादवले तीन हजार ७०७ मत प्राप्त गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell