PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

धनुषाको बटेश्वरमा कांग्रेस उम्मेदवार विजयी



पहिलोपोस्ट

धनुषाः धनुषाको बटेश्वर गाउँपालिकामा कांग्रेसको उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्। 

अध्यक्षमा रामअशीष महतो निर्वाचित भएका हुन्। उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी सिंह निर्वाचित भएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell