PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

हेटौँडामा ५५ हजार बढी मत गणना हुँदा मिनाको अग्रता कायमै, दोस्रो स्थानमा उक्लियो एमाले



पहिलोपोस्ट

हेटौँडामा ५५ हजार बढी मत गणना हुँदा मिनाको अग्रता कायमै, दोस्रो स्थानमा उक्लियो एमाले

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मिना कुमारी लामाले आफ्नो अग्रतालाई कायम राखेकी छिन्।

हालसम्म ५५ हजार ३८७ मत गणना भएको छ। ताजा मत परिणाम अनुसार हेटौँडा उपमहानगरको प्रमुखमा एकीकृत समाजवादीकी लामाले १७ हजार ३४३ मत ल्याएकी छिन्।

नेकपा (एमाले)का अनन्त पौडेलले मतान्तर घटाउँदै दोस्रो स्थानमा उक्लिएका छन्। पौडेलको १६ हजार १६३ मत आएको छ। तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बहादुर सिंहले १५ हजा ५१४ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell