PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

पोखरामा गठबन्धनको अग्रता कायमै



पहिलोपोस्ट

पोखरामा गठबन्धनको अग्रता कायमै

पोखराः पोखरामा महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनको अग्रता कायमै छ। ५८ हजार १२२ मतगणना गर्दा धनराज आचार्यले २४ हजार ३२ मत ल्याएका छन्। नेकपा (एमाले) का कृष्ण थापाले २१ हजार १८७ मत पाएका छन्।

उपप्रमुखमा गठबन्धन तर्फबाट कोपिला रानाभाटले २४ हजार ३०४ ल्याउँदा एमालेकी मञ्जु गुरुङले २४ हजार २०६ मत ल्याएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell