PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ललितपुर महानगरको प्रमुख पदमा चिरीबाबुले मतान्तर बढाउँदै



पहिलोपोस्ट

ललितपुर महानगरको प्रमुख पदमा चिरीबाबुले मतान्तर बढाउँदै

काठमाडौँः स्थानीय तह निर्वाचनको ललितपुर महानगरमा पनि मतगणना जारी छ। मतगणना अनुसार ललितपुर महानगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले आफ्नो अग्रता बढाउँदै गएका छन्।

पछिल्लो मत परिणाम अनुसार १९ हजार ३२४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्न्दी एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १० हजार ६१० मत ल्याएका छन्। ललितपुरमा महानगरपालिका दुवै उम्मेदवार २०७४ को स्थानीय तह निर्वाचनमा समेत प्रतिस्पर्धामा थिए।

चिरीबाबुले जित निकाले दोस्रो कार्यकाल दोहोर्‍याउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell