PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

बुद्धशान्तिको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले



रासस

बुद्धशान्तिको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

झापा: झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएका छन्।

उनले ११ हजार ४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की मीरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गरिन्।

उपाध्यक्षमा एमालेकी भवानीप्रसाद खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का खड्गबहादुर तिम्सिनाले पाँच हजार २१६ मत प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell