PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ओलीको गृहनगर दमकमा राप्रपा उम्मेदवार थापा विजयी



पहिलोपोस्ट

ओलीको गृहनगर दमकमा राप्रपा उम्मेदवार थापा विजयी

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा एमालेका उम्मेदवार पराजय भएका छन्।

दमक नगरपालिकामा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का उम्मेदवार रामकुमार थापा विजयी भएका छन्। थापाले १७ हजार ५ सय २५ मत ल्याएका छन्। त्यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार गीता अधिकारीले १६ हजार ९ सय ८८ मत ल्याएका हुन्।

दमक नगरपालिका गठबन्धनले राप्रपालाई सहयोग गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell