PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हेटौंडा उपमहानगरमा मीना लामाको २८०० मतको अग्रता, एमालेका पौडेल र राप्रपा सिंह पछिपछि



पहिलोपोस्ट

हेटौंडा उपमहानगरमा मीना लामाको २८०० मतको अग्रता, एमालेका पौडेल र राप्रपा सिंह पछिपछि

काठमाडौं : हेटौंडा उप महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मीना लामाले २१ हजार ३ सय ८८ मत ल्याएकी छिन्। हालसम्म ६६ हजार ६ सय ९९ मत गणना सकिदा लामाले अग्रता कायम गरेकी हुन्। 

एमालेका अनन्त पौडेलले १८ हजार ५ सय ३५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंहले १७ हजार ६ सय ८९ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीकी उम्मेदवार लामालाई सत्ता गठबन्धनको साथ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell