
हेटौंडा : मकवानपुरका सबै वडाको मतगणना सम्पन्न भएको छ। मतगणना सम्पन्न भएका १०२ वडामध्ये सबभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
कांग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने एमालेले ३३ वडा अध्यक्ष जितेको छ। माओवादी केन्द्रले २४ र समाजवादीले एउटा वडामा जितेका छन्।
नेपाली कांग्रेसले जितेका वडा
१) इन्द्रसरोवर–१ सुवास थापा
२) इन्द्रसरोवर–२ सुमन श्रेष्ठ
३) इन्द्रसरोवर–५ दूधराज तितुङ
४) भीमफेदी–१ सोमबहादुर स्यांतान
५) भीमफेदी–६ सोमबहादुर घलान
६) भीमफेदी–७ मित्रवन्धु सिञ्जाली
७) कैलाश–१ तेजबहादुर ब्लोन
८) कैलाश–२ राजेन्द्र तामाङ घिसिङ
९) कैलाश–७ उदास भोलन
१०) कैलाश–८ आशीष प्रजा
११) कैलाश–९ भुवनसिं घलान
१२) मकवानपुरगढी–१ आइतसिंह लो
१३) मकवानपुरगढी–२ बखानसिं पाख्रिन
१४) मकवानपुरगढी–५ दीपेश दाहाल
१५) मकवानपुरगढी–६ कृष्ण बजगाईं
१६) मकवानपुरगढी–७ सूर्यबहादुर रुम्बा
१७) मकवानपुरगढी–८ कुमार घिसिङ
१८) थाहा–६ राजेन्द्रभक्त श्रेष्ठ
१९) थाहा–७ शिवराज गोले
२०) थाहा–१२ टीकाराम स्यांतान
२१) बकैया–५ लक्ष्मी जिम्बा
२२) बकैया–९ टंकध्वज लोप्चन
२३) बकैया–१० कमला वाइबा
२४) बकैया–११ गोपाल न्यासुर
२५) बकैया–१२ ज्ञानेन्द्र बजगाईं
२६) राक्सिराङ–२ बुद्धराम मुक्तान
२७) राक्सिराङ–५ हरिबहादुर प्रजा
२८) राक्सिराङ–७ रामबहादुर प्रजा
२९) राक्सिराङ–९ रामकुमार वाल्पाथिङ
३०) मनहरी–१ शिवप्रसाद खनाल
३१) मनहरी–३ अनन्त अर्याल
३२) मनहरी–६ यादब थपलिया
३३) मनहरी–७ ठाकुर तितुङ
३४) मनहरी–८ नारायण उप्रेती
३५) मनहरी–९ राजकुमार श्रेष्ठ
३६) हेटौंडा–१ सबिन न्यौपाने
३७) हेटौंडा–२ विष्णुगोपाल महर्जन
३८) हेटौंडा–३ ढलक थापा
३९) हेटौंडा–६ विष्णुप्रसाद दाहाल
४०) हेटौंडा–७ दामोदर गौतम
४१) हेटौंडा–१६ रामकृष्ण कोइराला
४२) हेटौंडा–१७ उद्धव सत्याल
४३) वागमती–७ उत्तर लामा
४४) हेटौंडा–८ राम थापा
नेकपा एमालेले जितेका वडा
१) इन्द्रसरोवर–३ प्रताप भोम्जन
२) इन्द्रसरोवर–४ चन्द्रकुमार बल
३) भीमफेदी–२ काशीराम बज्यु
४) भीमफेदी–४ सागर पाण्डे
५) भीमफेदी–५ जहारसिं लामा
६) भीमफेदी–८ विष्णुबहादुर लामा
७) भीमफेदी–९ प्रकाश पुडासैनी
८) कैलाश–५ छेकु लामा
९) कैलाश–६ रामबहादुर गोङ्बा
१०) कैलाश–१० सूर्यबहादुर ब्लोन
११) मकवानपुरगढी–३ भागवत् तिमल्सिना
१२) मकवानपुरगढी–४ अर्जुन तिमल्सिना
१३) थाहा–५ विष्णुबहादुर गुरुङ
१४) थाहा–८ हेमकुमार थिङ
१५) थाहा–१० हीराबहादुर गमाल
१६) बकैया–३ भूमलसिं घलान
१७) बकैया–४ राजन दंगाल
१८) बकैया–६ फूलबहादुर भोम्जन
१९) राक्सिराङ–१ बाबीराम मुक्तान
२०) राक्सिराङ–३ उत्तम वाइबा
२१) राक्सिराङ–४ सञ्जय कोइराला
२२) हेटौंडा–४ नवीन सिग्देल
२३) हेटौंडा–५ सुशील घिमिरे
२४) हेटौंडा–१४ दीपक खड्का
२५) हेटौंडा–१५ सुनिल मोक्तान
२६) हेटौंडा–१८ अनिल बानिया“
२७) हेटौंडा–१९ नरनाथ सुबेदी
२८) वागमती–६ टेकबहादुर डिम्डुङ
२९) वागमती–८ केशब तिमल्सिना
३०) हेटौंडा–१३ पेम्बा लामा
३१) हेटौंडा–१० फुर्वा दोर्जेलामा
३२) वागमती–९ पूर्णराम घलान
३३) हेटौंडा–११ जुना दाहाल
नेकपा माओवादी केन्द्रले जितेका वडा
१) भीमफेदी–३ प्रीतिलाल लामा
२) कैलाश–३ देवलाल बल
३) कैलाश–४ तिलकबहादुर मोक्तान
४) थाहा–१ हेरमान गोपाली
५) थाहा–२ बमबहादुर सिन्तान
६) थाहा–३ हिरेन्द्र रायमाझी
७) थाहा–४ नारायण लामा
८) थाहा–९ राजकुमार बलामी
९) थाहा–११ दिनेश बल
१०) बकैया–१ आशीष तितुङ
११) बकैया–२ विश्वराज स्यांतान
१२) बकैया–७ मानबहादुर सिन्तान
१३) बकैया–८ विष्णु नेगी
१४) राक्सिराङ–६ अक्कलबहादुर मोक्तान
१५) राक्सिराङ–८ युसाई प्रजा
१६) मनहरी–२ राजकुमार पाख्रिन
१७) मनहरी–४ प्रकाश थापा
१८) मनहरी–५ दीपेन्द्र अधिकारी
१९) वागमती–१ यहुन्ना राई
२०) वागमती–२ जनक पहरी
२१) वागमती–३ कमानसिं पाख्रिन
२२) वागमती–४ दन्तलाल माझी
२३) वागमती–५ विजय भोलन
२४) हेटौंडा–१२ ललित घलान
नेकपा एकीकृत समाजवादीले जितेको वडा
१) हेटौंडा–९ सुकराम केसी