PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मञ्जुले बढाइन् मतान्तर, प्रमुखमा धनराजको अग्रता कायमै



पहिलोपोस्ट

मञ्जुले बढाइन् मतान्तर, प्रमुखमा धनराजको अग्रता कायमै

पोखरा : पोखरा महानगरपालिका प्रमुख पदमा गठबन्धनले अग्रता कायमै गर्दा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले पनि अग्रतालाई निरन्तरता दिएकी छिन्।

एमालेबाट उपप्रमुख पदकी उम्मेदवार मञ्जु गुरुङ १ हजार ३१ मतले अगाडि छन्। उपप्रमुखमा गठबन्धन तर्फबाट कोपीला रानाभाटले ३७ हजार ५४५ ल्याउँदा मञ्जुले ३८ हजार ५७६ ल्याएकी छिन् ।

यस्तै, ९२ हजार ५६१ मतगणना गर्दा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ३७ हजार १२२ ल्याएका छन्। एमालेका कृष्ण थापाले ३३हजार ८५० ल्याएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell