PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

ललितपुरको बालकुमारीमा मोरङ घर भएकी ३७ वर्षिया महिला मृत भेटिन्



पहिलोपोस्ट

ललितपुरको बालकुमारीमा मोरङ घर भएकी ३७ वर्षिया महिला मृत भेटिन्

काठमाडौंः ललितपुरमा एक महिला मृत फेला परेकी छिन्।

ललितपुर महानगरपालिका-९ बालकुमारीमा मोरङ घर भएकी ३७ वर्षी गिता चौधरी मृत भेटिएकी प्रहरीले जानकारी दिएको छ। कुसुम कलेज अगाडि खाजा पसल संचालन गरी बस्ने चौधरी आफ्नै पसलमा शनिबार मृत अवस्थामा फेला परेकी हुन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।           



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell