PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

पाँच जना एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा डीआईजी सुवेदी, पाँचौं नम्बरमा डीआईजी पूजा सिंह



पहिलोपोस्ट

पाँच जना एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा डीआईजी सुवेदी, पाँचौं नम्बरमा डीआईजी पूजा सिंह

काठमाडौः गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अनिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ।

आज बसेको बढुवा समितिले डीआईजी उत्तमराज सुवदी,अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहको नाम बढुवाका लागि सिफारिस गरेको हो।

डीआईजी सुवेदीलाई ७२ दशमलव ०१७ प्राप्त अंक दिएर पहिलो स्थानमा बढुवा सिफारीस गरिएको छ। त्यस्तै, दोस्रमा अरुण बीसी र तेस्रोमा दिवेश लोहनी छन्। उनीहरु प्रहरी महानिरिक्षक धीरजप्रताप सिंहका ब्याची हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell