PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

फ्रान्सकी प्रसिद्ध ‘स्ट्रिट आर्टिस्ट’ मिस टिकको निधन



पहिलोपोस्ट

फ्रान्सकी प्रसिद्ध ‘स्ट्रिट आर्टिस्ट’ मिस टिकको निधन
Photo : WIREIMAGE VIA GETTY IMAGES

फ्रान्सकी प्रसिद्ध ‘स्ट्रिट आर्टिस्ट’ रादिया नोभाटको निधन भएको छ। मिस टिकको नामले परिचित ६६ वर्षको उमेरमा आइतवार उनको निधन भएको परिवारले जनाएको हो।

उनी फ्रान्सको राजधानीका भित्ताहरुमा महिलाहरुको ग्राफिटी बनाउने गर्थिन्। सन् १९९७ मा नीजि सम्पत्तिमा चित्र बनाएको आरोपमा उनी पक्राउ पनि परेकी थिइन्। पछि उनको चित्रहरु फ्रान्सका साथै अन्य देशका ग्यालेरीमा समेत प्रदर्शनी भएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell