PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

शिक्षकले दुर्व्यवहार गरेको भन्दै चाबहिलस्थित सेन्ट लरेन्सका विद्यार्थी आन्दोलित, प्रहरी पुग्यो कलेजमा



पहिलोपोस्ट

शिक्षकले दुर्व्यवहार गरेको भन्दै चाबहिलस्थित सेन्ट लरेन्सका विद्यार्थी आन्दोलित, प्रहरी पुग्यो कलेजमा

काठमाडौंः चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजमा शिक्षकले दुर्व्यवहरा गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।

आज बिहानदेखि विद्यार्थीहरुले दुर्व्यबहार गर्ने शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गर्नु पर्नेभन्दै आन्दोलन गरेपछि प्रहरी कलेजमा पुगेको छ।

'शिक्षकले दुर्व्यवहार गरेको भन्ने जानकारी आएको छ। हाम्रो टोली पुगेर घटनाको जानकारी लिइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले भने।

आक्रोसित विद्यार्थीहरुले गौशलास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell