PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

नेपाल टी २० लिगका लागि ६ टिमको नाम तय



पहिलोपोस्ट

नेपाल टी २० लिगका लागि ६ टिमको नाम तय
फाइल फोटो: क्यान

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० लिगका लागि ६ टिमको नाम तय गरेको छ। क्यानले यसअघि नेपाल टी २० लिग सेप्टेम्बर २४ तारिखबाट अक्टोबर २२ सम्म आयोजनाको तयारी गरेको जनाएको थियो।

६ टोलीलाई 'होम एण्ड अवे' को अवधारणमा खेलाउने क्यानको तयारी छ। क्यानको मंगलवार बसेको बैठकले ६ वटा टोलीको नाम समेत तय गरेको छ। जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टन रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell