PahiloPost

Jul 14, 2026 | ३० असार २०८३

काठमाडौं महानगरको वडा नम्बर १४ मा कांग्रेसका श्रेष्ठ निर्वाचित 



पहिलोपोस्ट

काठमाडौं महानगरको वडा नम्बर १४ मा कांग्रेसका श्रेष्ठ निर्वाचित 

काठमाडौँः काठमाडौँ महानगरपालिका वडा नम्बर १४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुमन श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले तीन हजार ४४२ मत पाएका छन्। योसँगै महानगरका सबै वडाको मतगणना सम्पन्न भएको छ। 

श्रेष्ठका निकटतम प्रतिस्पर्धी एमालेका रश्मी खड्काले तीन हजार १०९ मत पाइन्। वडाध्यक्षको मत परिणाम सार्वजनिक भए पनि मेयर र उपमेयरको परिणाम सार्वजनिक भएको छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell