PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

वीरगंजका मेयर राजेशमानले पदभार सम्हाल्दै गरे दुई निर्णय



पहिलोपोस्ट

वीरगंजका मेयर राजेशमानले पदभार सम्हाल्दै गरे दुई निर्णय

वीरगंजः वीरगंज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले पदभार सम्हालेका छन्। पद तथा गोपनीयताको शपथपछि सिंहले पदभार सम्हालेका हुन्।

पदभारका क्रममा उनले दुई वटा निर्णय समेत गरेका छन्। पहिलो निर्णय वीरगंज घण्टाघर-पावर हाउस क्षेत्रको सडक मर्मत र दोस्रो दलित तथा विपन्न परिवारलाई मासिक ३० युनिटको विद्युत महसुल छुटको निर्णय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell