PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भरतपुरकी नवनिर्वाचित मेयर रेनु दाहालको सवारी दुर्घटना, सुमेरु अस्पतालमा उपचार हुँदै

पहिलोपोस्ट

भरतपुरकी नवनिर्वाचित मेयर रेनु दाहालको सवारी दुर्घटना, सुमेरु अस्पतालमा उपचार हुँदै

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन्।

ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी दुर्घटना भएको हो। टाउकोमा सामान्य चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको छ। उनलाई केही समय चिकित्सकको निगरानीमा राखिने बताइएको छ।

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell