PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

भोलि बजेट आउँदै, आज सभामुख समक्ष अर्थमन्त्रीद्वारा बजेट ‘ब्रिफिङ’



पहिलोपोस्ट

भोलि बजेट आउँदै, आज सभामुख समक्ष अर्थमन्त्रीद्वारा बजेट ‘ब्रिफिङ’

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिएका छन्।

आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन्।

सो अवसरमा सभामुख सापकोटाले संघीय संसद्को बजेटसँग जोडिएका अन्य विषयमा अर्थमन्त्री शर्मालाई स्मरण गराएका थिए।

सरकारले भोलि (जेठ १५ गते) प्रतिनिधिसभामा बजेट पेस गर्ने तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell